अज मेरो छातीमा लात हानेर गएकीछौ।।
मलाई छाडी कसैको साथ छानेर गएकीछौ।
भोली पछुताउने छौ हरेक पल पलमा तिमी।।
निष्ठूरी अरू कसैलाई सर्बस्व ठानेर गएकीछौ।