रहर सारा मिल्काई दिन्छन सन्तान कै खातिर मा
सोच्यो भने भगवान का अर्को रुप हुन् बुवा-आमा
बुवा-आमा खुशी राखौ भगवान पक्कै हुन्छन खुशी
चारैधाम को फल मिल्छ हाम्लाई घरै बसीबसी ।

मेरो कविता को एक टुक्रा
रहर सारा मिल्काई दिन्छन सन्तान कै खातिर मा सोच्यो भने भगवान का अर्को रुप हुन् बुवा-आमा बुवा-आमा खुशी राखौ भगवान पक्कै हुन्छन खुशी चारैधाम को फल मिल्छ हाम्लाई घरै बसीबसी । मेरो कविता को एक टुक्रा
Like
2
0 Comments 0 Shares 44 Views 0 Reviews