विद्युत बिक्री आम्दानी बढे सँगै युनाईटेड इदि-मर्दी एण्ड आर वि हाईड्रोपावर नाफामा

युनाईटेड इदि-मर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेड (UMRH) ले आर्थिक बर्ष २०७७/७८ को अन्तिम तथा चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमास सम्ममा रु.४.६ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी रु.४.१४ करोड घाटामा रहेको थियो। खुद नाफा बढे सँगै कोमनीको प्रति शेयर आम्दानी पनि अघिल्लो वर्षको सोही अवधिमा रु.१३.१५ ऋणात्मक रहेकोमा यस त्रैमासमा बढेर रु.१०.९७ कायम हुन आएको छ।
विद्युत बिक्री आम्दानी बढे सँगै युनाईटेड इदि-मर्दी एण्ड आर वि हाईड्रोपावर नाफामा युनाईटेड इदि-मर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेड (UMRH) ले आर्थिक बर्ष २०७७/७८ को अन्तिम तथा चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमास सम्ममा रु.४.६ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी रु.४.१४ करोड घाटामा रहेको थियो। खुद नाफा बढे सँगै कोमनीको प्रति शेयर आम्दानी पनि अघिल्लो वर्षको सोही अवधिमा रु.१३.१५ ऋणात्मक रहेकोमा यस त्रैमासमा बढेर रु.१०.९७ कायम हुन आएको छ।
0 Comments 0 Shares 92 Views 0 Reviews