बर्गर लिन लाइनमा उभिएका बिल गेट्सको तस्विर भाइरल बन्दै
काठमाडौं। विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा रहेका बिल गेट्सको एउटा तस्विर अहिले निकै भाइरल भइरहेको छ। उनको एक बर्गर पसल अगाडि लाइनमा बसिरहेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको हो। उनको यो तस्विरलाई माइक ग्यालोसले केही हप्ता अगाडि आफ्नो फेसबुक पेजमा पोष्ट गरेका थिए। बिल गेट्को उक्त तस्विरलाई फेसबुकमा हाल्ने माइक ग्यालोस माइक्रोसफ्टका पूर्व कर्मचारी रहेको जनाइएको छ।   जसमा...
Like
16
0 Comments 0 Shares 444 Views 0 Reviews