गुगलको निःशुल्क डिजिटल मार्केटिङ कोर्ष, शर्टिफिकेट निःशुल्क
काठमाडौं । इन्टरनेटको अहिलेको जमानामा अनेक काम अनलाइनबाटै हुन्छ । ज्ञान-सीप सिक्ने सिकाउने प्रचलन त सामान्य जस्तै हुन थालिसक्यो । यस्तोमा ज्ञान सीप सिकाइसँगै शर्टिफिकेट समेत लिनेसम्मका सेवा सुविधा अनलाइनमै उपलब्ध छन् ।   प्रविधिको दिग्गज कम्पनी गुगलले डिजिटल मार्केटिङको सीप सिकाउन कोर्ष सहितको छुट्टै वेबसाइट ‘गुगल डिजिटल ग्यारेज’सञ्चालन गर्दै आएको छ । यो वेबसाइटमार्फत तपाईंले...
Like
Love
Haha
25
4 Comments 1 Shares 438 Views