१.बिजुली चोर कसरी पत्ता लगाउने ?
????जनार्दन शर्मा र कुलमान घिसिङ लाई सोध !
२.मेहनत कसरी गर्नु पर्छ ?
????धुर्मुस सुन्तली लाई सोध !
३.डन कुन्डले र मुन्डलेहरूलाई कसरी Encounter गर्नुपर्छ ?
????शर्बेन्द्र खनाल र रमेश खरेल लाई सोध !

४.समाज सेवा के लाई भनिन्छ ? र कसरी गरिन्छ ? ????महाविर पुन लाई सोध !

५. संघर्ष के हाे ? र याे कसरी गरिन्छ ?
????मिरा राई लाई साेध !

६.याे देशका भ्रस्टाचारी, लाचारी र देशद्राेही केही नेताका कालाे कर्तुतकाे कसरी ? भण्डाफाेर गर्नुपर्छ।
????रबि लामिछाने लाई साेध !

उहाँहरू जस्ता देश र जनताप्रेमी बिना खल्ती भएकाे भाेटाे लगाएका महान ब्यक्तित्त्वहरू लाई नेपाल सरकारका उच्चस्तरीय पद ग्रहण गराईयाेस् ! र नेता जतिलाई बल्छि बाेकाएर बाग्मतीमा माछा मार्ने पेशामा भर्ति गरियोस् ! लेखेर दिन्छु ! ४३ लाख युवायुवतीहरू राेजगारीकाे शिलशिलामा अाफ्नाे मातृभूमी, परिवार र नातागोता छाडेर परदेश जानुपर्ने छैन ! नेपालले छिटोभन्दा छिटो अाफ्नाे मुहार फेर्नेछ।गाेरखपुरकाे रेलकाे गतिमा देशमा कलकारखानाहरू प्रसस्त खुल्नेछन्।हुम्ला र जुम्लाका अर्गानिक स्याउहरू cartoon pack गरि अमेरिका तथा Europe Country हरूमा Supply गरिनेछ।जसबाट हामी स्याउ र dollar साटासाट गर्नेछौं।हिमाली भेगमा भएकाे भित्ता र खाेरियाका उनिउँहरू फाँडेर जडिबुटी लगाईने छ।पहाडी भेगमा भएकाे जमिनहरूमा फलफुलहरू लगाईने छ।तराईमा भएकाे समथर भुभागमा अन्न खेती गरिनेछ।भने हेलिकप्टर बाट बीउ छरिनेछ।जय ! चन्द्र सूर्य !
१.बिजुली चोर कसरी पत्ता लगाउने ? ????जनार्दन शर्मा र कुलमान घिसिङ लाई सोध ! २.मेहनत कसरी गर्नु पर्छ ? ????धुर्मुस सुन्तली लाई सोध ! ३.डन कुन्डले र मुन्डलेहरूलाई कसरी Encounter गर्नुपर्छ ? ????शर्बेन्द्र खनाल र रमेश खरेल लाई सोध ! ४.समाज सेवा के लाई भनिन्छ ? र कसरी गरिन्छ ? ????महाविर पुन लाई सोध ! ५. संघर्ष के हाे ? र याे कसरी गरिन्छ ? ????मिरा राई लाई साेध ! ६.याे देशका भ्रस्टाचारी, लाचारी र देशद्राेही केही नेताका कालाे कर्तुतकाे कसरी ? भण्डाफाेर गर्नुपर्छ। ????रबि लामिछाने लाई साेध ! ✋उहाँहरू जस्ता देश र जनताप्रेमी बिना खल्ती भएकाे भाेटाे लगाएका महान ब्यक्तित्त्वहरू लाई नेपाल सरकारका उच्चस्तरीय पद ग्रहण गराईयाेस् ! र नेता जतिलाई बल्छि बाेकाएर बाग्मतीमा माछा मार्ने पेशामा भर्ति गरियोस् ! लेखेर दिन्छु ! ४३ लाख युवायुवतीहरू राेजगारीकाे शिलशिलामा अाफ्नाे मातृभूमी, परिवार र नातागोता छाडेर परदेश जानुपर्ने छैन ! नेपालले छिटोभन्दा छिटो अाफ्नाे मुहार फेर्नेछ।गाेरखपुरकाे रेलकाे गतिमा देशमा कलकारखानाहरू प्रसस्त खुल्नेछन्।हुम्ला र जुम्लाका अर्गानिक स्याउहरू cartoon pack गरि अमेरिका तथा Europe Country हरूमा Supply गरिनेछ।जसबाट हामी स्याउ र dollar साटासाट गर्नेछौं।हिमाली भेगमा भएकाे भित्ता र खाेरियाका उनिउँहरू फाँडेर जडिबुटी लगाईने छ।पहाडी भेगमा भएकाे जमिनहरूमा फलफुलहरू लगाईने छ।तराईमा भएकाे समथर भुभागमा अन्न खेती गरिनेछ।भने हेलिकप्टर बाट बीउ छरिनेछ।जय ! चन्द्र सूर्य !
Like
Love
14
1 Comments 0 Shares 151 Views 0 Reviews