Hmmmm ...
Hmmmmm ...
सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखु कसरी म?
भनु कसरी सबै?
जिन्दगी घाम त कहिले छायाँ
भोली के हुन्छ कसलाई के थाहा
जानु त छ एकदिन
छोडी सबै यो संसार
किन हुन्न र सोचे जस्तो यहाँ
कल्पना मै केवल सिमित छ सपना मेरा
किन हुन्न र चाहे जस्तो यहाँ
अन्तिम प्रयासहरु पनि गएछन खेर
मुहारमा हासो मनमा पीडा
बोकी हिंडेको जीवनको यात्रामा
पर्खिरहेछु म
तिम्रो आशा मै यहाँ
जुनेली रात तिम्रो सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म
भावनाहरु माझ
माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैं थियो
बाचाहरु अधुरो नै रह्यो
Hmmmm ... Hmmmmm ... सम्हालिराछु आफैलाई आज मनमा कुरा खेलिरहेछ पोखु कसरी म? भनु कसरी सबै? जिन्दगी घाम त कहिले छायाँ भोली के हुन्छ कसलाई के थाहा जानु त छ एकदिन छोडी सबै यो संसार किन हुन्न र सोचे जस्तो यहाँ कल्पना मै केवल सिमित छ सपना मेरा किन हुन्न र चाहे जस्तो यहाँ अन्तिम प्रयासहरु पनि गएछन खेर मुहारमा हासो मनमा पीडा बोकी हिंडेको जीवनको यात्रामा पर्खिरहेछु म तिम्रो आशा मै यहाँ जुनेली रात तिम्रो सम्झना कोरेको चित्र कुनै कुनामा अल्झिएको छु म भावनाहरु माझ माया त्यो नभएको होइन प्रतीक्षा नगरेको होइन साथ तिमीलाई मेरो सधैं थियो बाचाहरु अधुरो नै रह्यो
Like
1
0 Comments 0 Shares 227 Views 0 Reviews