थाहा छैन के हो यो
भावना अनौठो
के यही माया हो?
के यही माया हो?
माया होइन भने किन हेर्थेँ म तिमी तिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
आएँ म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?
भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर)
राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
थाहा छैन के हो यो भावना अनौठो के यही माया हो? के यही माया हो? माया होइन भने किन हेर्थेँ म तिमी तिर? भए पनि मनका कुरा भन्न सक्थेँ र? Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो आएँ म त हेर तिम्रै रहरमा भन कहाँ जाऊँ म? बसूँ कि तिम्रै मनको घरमा सबै भावना राखेर? भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर) राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर) Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ) Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया
Like
1
1 Comments 0 Shares 246 Views 0 Reviews