अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयमै छैन इन्टरनेट र मोबाइल सेवा
काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।   सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन...
Like
Love
Haha
Wow
Sad
31
4 Comments 0 Shares 476 Views 0 Reviews