शेरेले school मा गधा लगेर गयो ।

मेडम – शेरे तैले किन गधा लिएर आको छस ?

शेरे – हजुरले भन्नु भाको थियो मैले कस्ता कस्ता गधालाई मान्छे बनाकीछु भनि त्यसैले मैले पनि एस्को भला होला भनि लिएर आको ।
शेरेले school मा गधा लगेर गयो । मेडम – शेरे तैले किन गधा लिएर आको छस ? शेरे – हजुरले भन्नु भाको थियो मैले कस्ता कस्ता गधालाई मान्छे बनाकीछु भनि त्यसैले मैले पनि एस्को भला होला भनि लिएर आको ।
Haha
1
0 Comments 0 Shares 56 Views