इन्टरनेटमा के हो ‘कुकिज’ ? यसबाट साइबर आक्रमण हुन सक्ला ?
काठमाडौं । इन्टरनेट र डिजिटल प्रविधिकाे प्रयोगसँगै साइबर अपराधका विभिन्न स्वरूप देखापर्न थालेका छन् । विश्वको आधाभन्दा बढी जनसंख्या अनलाइनमा जोडिएको आजको यो दुनियाँमा साइबर आक्रमण सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।   व्यक्ति तथा संस्थाको अनलाइन अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याई गोप्य डेटा चोर्ने, आर्थिक नोक्सानी पार्ने लगायतका घटना दिनहुँ भइरहेका छन् । यस्तोमा इन्टरनेटसँग...
Like
Love
Haha
31
4 Comments 0 Shares 313 Views