‘बेल बटम’ को कमाईमा कोरोनाको असर
अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरु निराश भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा रिलिज भएको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख छापेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो ।   ‘बेल बटम’ पछि फिल्म रिलिजको लाइन लाग्ने बलिउड फिल्मकर्मीहरुको...
Love
Haha
3
0 Comments 0 Shares 506 Views