कसरी आम्दानी बढाउने?
- कुनै भाइरल टपिक, फाइल लिंक, ट्युटोरियल आदीलाई सर्टन गरेर विभिन्न सामाजिक सन्जाल, वेवसाइट/ब्लग, युट्युब डेस्क्रिप्सन, इमेल, एसएमएस, च्याटिङ प्लाटफर्म आदिमा सेयर गर्नुहोस् । जस्तै; कुनै मोबाइल एपको रिभ्यु वा प्रयोग विधिको युट्युब भिडियो बनाएर युट्युबको डेस्क्रिप्सनमा डाउनलोड लिंकलाई सर्टन गरेर Click here to download the App भनेर लिंक सेयर गर्नुहोस् । अथवा, ब्लग वा स्टाटस लेखेर डाउनलोड बटन बनाउनुहोस् ।
- आफ्नो टेलिग्राम, ट्विटर, फेसबुक पेज, भाइबर कम्युनिटी, इमो, ह्वाट्सप ग्रुप आदि बनाएर लिंक सेयर गर्नुहोस् ।


धेरैजनाले गर्ने मिस्टेकहरु:
- युट्युब भिडियो सर्टन गरेर सेयर नगर्नुस् (यो गर्नु राम्रो हैन किनकी युट्युबमा फ्रि हेर्न पाइने भिडियो कसैले तपाईंलाई फाइदा गराएर हेर्न खोज्दैनन् ।)
- लिंक मात्र सर्टन गरेर नराख्नुस् (यसो गर्दा तपाईंको लिंकको संख्या त बढ्छ तर भिउज नभएको कारण तपाईंको आम्दानी हुँदैन ।)

थप जानकारी आवश्यक भएमा हामीलाई फेरि सम्पर्क गर्नुहोला । https://goto.com.np
कसरी आम्दानी बढाउने? - कुनै भाइरल टपिक, फाइल लिंक, ट्युटोरियल आदीलाई सर्टन गरेर विभिन्न सामाजिक सन्जाल, वेवसाइट/ब्लग, युट्युब डेस्क्रिप्सन, इमेल, एसएमएस, च्याटिङ प्लाटफर्म आदिमा सेयर गर्नुहोस् । जस्तै; कुनै मोबाइल एपको रिभ्यु वा प्रयोग विधिको युट्युब भिडियो बनाएर युट्युबको डेस्क्रिप्सनमा डाउनलोड लिंकलाई सर्टन गरेर Click here to download the App भनेर लिंक सेयर गर्नुहोस् । अथवा, ब्लग वा स्टाटस लेखेर डाउनलोड बटन बनाउनुहोस् । - आफ्नो टेलिग्राम, ट्विटर, फेसबुक पेज, भाइबर कम्युनिटी, इमो, ह्वाट्सप ग्रुप आदि बनाएर लिंक सेयर गर्नुहोस् । धेरैजनाले गर्ने मिस्टेकहरु: - युट्युब भिडियो सर्टन गरेर सेयर नगर्नुस् (यो गर्नु राम्रो हैन किनकी युट्युबमा फ्रि हेर्न पाइने भिडियो कसैले तपाईंलाई फाइदा गराएर हेर्न खोज्दैनन् ।) - लिंक मात्र सर्टन गरेर नराख्नुस् (यसो गर्दा तपाईंको लिंकको संख्या त बढ्छ तर भिउज नभएको कारण तपाईंको आम्दानी हुँदैन ।) थप जानकारी आवश्यक भएमा हामीलाई फेरि सम्पर्क गर्नुहोला । https://goto.com.np
GOTO.COM.NP
Goto Paid URL Shortener - Highest Paying URL Shortener
Goto URL Shortener is the Highest Paying URL Shortening Service with Good PPC, RPM & eCPM Rate. We pay you via Paxum, PayPal, Payoneer, Webmoney, Skrill, eSewa, Khalti, UPI, Gift Catds, Bank Wire, Topup Recharge and More.
Like
1
0 Comments 1 Shares 657 Views