यो कविता दुई फेसबुक मित्रहरुको कमेन्ट ठोक्कीएर उत्पन्न भएको हो।
********************
यदि म कवि भएको भए
म तिम्रो लागि कविता लेख्ने थिए
माफ गर! म आलोचक परे
म आलोचना गर्छु
प्रेम यति गर्छु तिमीलाई कि
तिम्रो आलोचना गरीदिन सक्दिन
तर आलोचना नगरी पनि बस्न सक्दिन
जुन न म लेख्न सक्छु
तर सुन्न सक्ने मध्यमै पर्छु
तिमी मेरो लागि त्यो कविता हौ
माया गर्ने आलोचक सम्झनु है
कविता!
म तिम्रो कविताको समालोचना गर्छु!
यो कविता दुई फेसबुक मित्रहरुको कमेन्ट ठोक्कीएर उत्पन्न भएको हो। ******************** यदि म कवि भएको भए म तिम्रो लागि कविता लेख्ने थिए माफ गर! म आलोचक परे म आलोचना गर्छु प्रेम यति गर्छु तिमीलाई कि तिम्रो आलोचना गरीदिन सक्दिन तर आलोचना नगरी पनि बस्न सक्दिन जुन न म लेख्न सक्छु तर सुन्न सक्ने मध्यमै पर्छु तिमी मेरो लागि त्यो कविता हौ माया गर्ने आलोचक सम्झनु है कविता! म तिम्रो कविताको समालोचना गर्छु! ❤️
Like
Love
11
2 Comments 0 Shares 189 Views