शेरशाह’ मा कसको पारिश्रमिक कति ?
  करगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बायोपिक ‘शेरशाह’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । गत हप्ता ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म आइएमडिबीमा ८.९ रेटिङका साथ 'नम्बर वान' टप रेटेड हिन्दी फिल्म बनेको छ । पाकिस्तानमा समेत फिल्मको प्रशंसा भइरहेको छ । यो फिल्मबाट अभिनेता सिद्धार्थ मल्‍होत्राले अभिनयमा आफूलाई प्रमाणित गरेका छन् ।   यस्तैमा, फिल्मका कलाकारको...
0 Comments 0 Shares 513 Views 0 Reviews