जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो । १२ औं सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रुपमा पनि यो जिल्ला चिनिन्छ ।

Like
1
0 Comments 0 Shares 88 Views