देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।

राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।

समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
देखाउ पानीमा आगो बालेर देखाउ । सुर्यलाई हत्केलाले छामेर देखाउ । राख्यौ है सजिलै शौचालयमा ईश्वर । सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।। यहाँ आफ्नो लागि त सबैले बाच्छन् । तिमीले अरूको लागी बाचेर देखाउ ।। थाहा पाउने'छौ गरीबी के हो भनेर । दुई चार रात भोकै काटेर देखाउ ।। समय लाई त्यति कमजोर न सोच । कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
Like
Love
13
2 Comments 0 Shares 133 Views 0 Reviews