अन्तिममा बोल्नुपर्ने संवाद पहिले नै बोलिदियो । नरेन्द्र कंसकार त कालो निलो भइहाले । हरिवंशले पनि जिब्रो टोके । तर, हामीले फेरि आफू आफैं संवाद बनायौं । यसरी नाटकभित्र पनि अनेक नाटक हुन्छ ।

Like
Love
Yay
7
0 Comments 0 Shares 89 Views 0 Reviews