नेपालमा घटेन भ्रष्टाचार, प्रतिवेदन भन्छ : स्थिति चिन्ताजनक
काठमाडौँः बितेको एक वर्षमा नेपालमा भ्रष्टाचार झन् बढेको देखिएको छ । विश्वभर भ्रष्टाचारको अवस्था अनुसन्धान गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले यस्तो देखाएको हो ।  ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचककाङ्क २०१८ अनुसार नेपालको अवस्था गत वर्ष भन्दा २ स्थानले खस्किएको हो । नेपाल गत वर्ष १२२ औँ स्थानमा थियो भने यो वर्ष १२४ औँ स्थानमा पुगेको छ । ट्रान्सपरेन्सीले...
Like
24
6 Comments 0 Shares 442 Views