हराएको मोटर साइकल भेटियो
हराएको मोटर साइकल भेटियो
NEPALFACE.COM
हराएका २४ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो ।
Like
Love
6
1 Comments 0 Shares 100 Views