नेपालीले प्रयोग गर्ने ५ झुर पासवर्ड, कतै तपाईंको त परेन ?
काठमाडौं । सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरुले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका छन् । तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजाेर रहेकाे पाइएकाे छ ।   हालै बाहिरएकाे एक तथ्यअनुसार नेपालमा अझै पनि पुरानै शैलीको पासवर्ड प्रयोग भइरहेकाे छ । साइबर सुरक्षा अनुसन्धानकर्मी एवं विज्ञ विजय लिम्बुले नेपालबाट लिक भएका पासवर्डमध्ये शीर्ष ५ पासवर्ड शेयर गरेका छन् ।...
Like
Love
Haha
Wow
23
1 Comments 1 Shares 600 Views