ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ २० देखि
काठमाडौं । कोरोना महामारीका कारण विगत चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै सुरु गर्ने तयारी गरेकाे छ ।   विभागले आफू मातहतका कार्यालयलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न...
Like
Love
5
0 Comments 0 Shares 97 Views 0 Reviews