देश र जनताभन्दा पनि पार्टीगत राजनीतिले अङ्गिकार गरेका वाद, सिद्धान्त, विचार भन्दा माथि उठ्न नसक्नुकाे एउटै कारण
नेपाल भित्र र वाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण र दुई विसाल देशका बीचमा रहेको नेपालमा स्थिर राजनीति हुने वित्तिकै तुरुन्तै विकास र निर्यातमूलक व्यापार सुरु भैहाल्छ । यसो भयो भने यसको संवेदनशील भू राजनीतिको फाइदा लिन सकिदैन । यसका लागि यहाँ कुनै पनि मूल्यमा यहाँ एउटा स्थिर राजनीतिक...
Like
Love
Angry
13
2 Comments 0 Shares 1284 Views 0 Reviews