इटहरी/ नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रीलीज गरीएको छ । शान्तिप्रियको शब्दमा चित्रकार तथा...