राष्ट्र बैंकका गतिविधि अब ट्वीटरमा पढ्न सकिने
काठमाडौं । अब सामाजिक सञ्जाल ट्वीटरबाट नेपाल राष्ट्र बैंकका गतिविधि थाहा पाउन सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको नियन्त्रण र नियमनका लागि केन्द्रीय बैंकको रुपमा रहेको राष्ट्र बैंकले ट्वीटरबाटै अपडेट दिन थालेको हो ।   राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालसम्बन्धी नीति पारित भएसँगै राष्ट्र बैंकको ट्वीटर अकाउन्ट खोलिएको बताउँदै यसबाट सूचना सम्प्रेषण तथा...
Like
Love
9
0 Comments 0 Shares 510 Views 0 Reviews