अब आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने
काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले अब एन्ड्रोइड तथा आईओएसबीच हिस्ट्री ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । केही समय अघि कम्पनीले आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने फिचर उपलब्ध गराउने विषय बाहिरिएको थियो ।   तर, अब भने कम्पनीले नै आधिकारिक रुपमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीले बिहीबार आफ्नो ब्लगमार्फत नयाँ...
Like
Love
Wow
11
0 Comments 0 Shares 406 Views