केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे ।

शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे ।

भैरे – वा वा रबने बनादी जोडी ।
केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे । शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे । भैरे – वा वा रबने बनादी जोडी ।
Like
Love
4
0 Comments 0 Shares 91 Views 0 Reviews