ईयूको कानुन उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई ३१ अर्ब जरिवाना
काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपलाई कानुन उल्लंघन गरेको भन्दै युरोपियन युनियन(ईयू) ले २६७ मिलियन डलर अर्थात ३१ अर्ब भन्दा बढी जरिवाना गरेको छ । आयरल्याण्डको डेटा प्रोटेक्सन कमिसन(डीपीसी) ले ईयुको डेटा प्राइभेसी नीति उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई कारबाही गरेको हो ।   ह्वाट्सएपले आफ्ना प्रयोगकर्तालाई डेटा कसरी शेयर गर्ने भन्ने विषयमा जानकारी नदिएको भन्दै कारबाही गरेको हो ।...
Like
Love
17
0 Comments 1 Shares 335 Views