ह्वावे मेट ५० मा मोबाइल नेटवर्क बिनै एसएमएस पठाउन सकिने सुविधा
काठमाडौं । केही दिनअघि मात्र टिएफ इन्टरनेशनल एनालिस्ट मिङ-चि कु‌ओले बहुप्रतिक्षित आईफोन १३ सिरिजमा क्वालकम एक्स६० बेसब्यान्ड चिप प्रयोग हुने बताएका थिए, जसले लो अर्थ अर्बिट स्याटेलाइटसँग कनेक्सन राख्नेछ । यद्यपि यो फिचर एकदमै सीमित हुने बताइएको छ । यो हल्ला सार्वजनिक भएको केही दिनपछाडि नै आईफोनको यो सुविधा अत्यावश्यक समयमा मात्र प्रयोग गर्न मिल्ने समाचार बाहिर आएको थियो । यसैबीच टिप्सटरले...
Like
Love
Haha
Wow
14
0 Comments 0 Shares 385 Views 0 Reviews