नेपालकाे भु-राजनैतिक वाध्यतालाई मनन् गर्दा अन्त्यमा देशका लागि पंञ्चायति व्यवस्था नै उपर्युक्त हुन सक्छ!
वर्तमान दलिय व्यवस्थाभित्रका दलहरुकाे यथास्थितिवादि प्रवृतिले उब्जाएकाे सामाजिक दिग्दारि र अाक्राेशका बिचमा बैकल्पिक राजनितिका विभिन्न दाबी जन्मिनु स्वाभाभिकै काे कुरा हाे। यस्ताे दाबी प्रस्तुत गर्ने नयाँ संघ संगठनहरु जन्मिएपछि तिनिहरुतिर एकपटक सबै शाेसित,पिडित अाक्राेशित दु:खी नेपालीहरुकाे ध्यान जाने कुरा नाैलाे हाेईन। किनकी हरेक नेपालीलाई सिंगाे समाजकाे अाधारभुत समस्या समाधान गर्ने नयाँ...
Like
Love
Wow
15
4 Comments 0 Shares 625 Views 0 Reviews