नेपाली बजारमा सामसङ ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्लिप थ्री’ को प्रि-बुकिङ सुरू
काठमाडौं । सामसङका बहुप्रतिक्षित फोल्डेबल फोनहरू सामसङ ग्यालेक्सी ‘जेड फोल्ड थ्री फाइभजी’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले आइतबारदेखि यी फोनको प्रि-बुकिङ सुरू गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ पावर हाउसका साथ भित्रिएको छ । जसमा  ७.६ इन्चको...
Like
Love
Wow
21
1 Comments 0 Shares 391 Views