‘फोरजी विस्तार सकिन लाग्यो, फाइभजी परीक्षण यसै वर्ष’
काठमाडौं । नेपाल टेलिकमले फाइभजी प्रविधिको परीक्षणलाई प्राथमिकता राखेको जनाएको छ । फोरजी विस्तारको परियोजना सम्पन्न हुने चरणमा रहेकाे र यसै आर्थिक वर्षभित्र फाइभजी परीक्षणको तयारी रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।   उनका अनुसार फोरजी आयोजना सम्पन्न भएपश्चात चार सहरमा फाइभजी सेवा परीक्षण गर्ने टेलिकमको लक्ष्य छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जेठ १६ गते फाइभजी सञ्चालनका...
Like
Love
Wow
23
0 Comments 0 Shares 391 Views 0 Reviews