‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि एक महिनाभित्र प्रस्ताव पेस गर्न सकिने
काठमाडौं । ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि इच्छुक विद्यालयले एक महिनाभित्र आफ्नो व्यवसायिक परियोजनाको प्रस्ताव पेस गर्नसक्ने भएका छन् ।   राष्ट्रिय युवा परिषदले बुधबार एक सूचना प्रकाशित गर्दै इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले यो कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।...
Like
Love
Wow
Yay
18
2 Comments 0 Shares 432 Views 0 Reviews