जब तिमी भित्र नै ईश्वरको बास छ भने, ईश्वरको शरणमा रहेर पनि थोरै आशीर्वादको अपेक्षा राख्नु आफ्नै भक्ति माथी भर नपर्नु हो अर्थात आफै माथी विश्वास नभएको बराबर हो। अत: आफ्नो भगवानमा भक्ति भाव राख। सिङ्गै ईश्वर नै तिम्रै हुन्।
Happy teej
जब तिमी भित्र नै ईश्वरको बास छ भने, ईश्वरको शरणमा रहेर पनि थोरै आशीर्वादको अपेक्षा राख्नु आफ्नै भक्ति माथी भर नपर्नु हो अर्थात आफै माथी विश्वास नभएको बराबर हो। अत: आफ्नो भगवानमा भक्ति भाव राख। सिङ्गै ईश्वर नै तिम्रै हुन्। Happy teej
Like
Love
7
2 Comments 0 Shares 174 Views 0 Reviews