शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु'

पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् ।
शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु' पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् ।
Like
Love
18
0 Comments 0 Shares 163 Views 0 Reviews