सानो एउटा धर्मेडाडा थियो त्यसको टाकुरोमा बोखर भन्ने चौर थियो, त्यहाँ वर पिपल र समी का चौतारी, एउटा पोखरी, एउटा मन्दिर, एउटा ठाँटी र केही किराना पसलहरू थिएँ, समिको बोटमा पिङ पनि राख्थे। तीजको दिन गाउँका सबै चेलिबेटी जम्मा भएर नाचँगान गर्थे। त्यो ठाउँ छोडेको पनि १२ वर्ष भएछ । #Teej

Like
Love
Haha
Wow
16
1 Comments 0 Shares 301 Views 0 Reviews