"भाँडा धुदा लाइट देखाइदिने, पानी हाल्दिने, घाँस काट्न जादा साथी गइदिने, भैँसी दुहुदा भैँसी भुलाइदिने, बाख्रा हेर्ने, खोर सफा गर्ने, डाले घाँस भुइँमा सेवल्ने, बारीमा झार गोड्ने आदि" जस्ता सजिला तर पट्यारलाग्दा कामहरू बाल्यकाल मा गरेर आउनु भएको छ भने पक्का लगनशील हुनुहुन्छ हजुर ।

Like
Love
Wow
14
1 Comments 0 Shares 188 Views 0 Reviews