• मलाई ब्लक गर, अनि म सधैँको लागि टाढा हुन्छु ।
• केही नराम्रो गरेको थाहा पाएँ भने नि ब्लक गरिदिन्छु ।
मान्छेलाई घुर्क्याउन र थर्काउनको लागि राम्रो हतियार बनेको छ– "ब्लक" ।
#block
• मलाई ब्लक गर, अनि म सधैँको लागि टाढा हुन्छु । • केही नराम्रो गरेको थाहा पाएँ भने नि ब्लक गरिदिन्छु । मान्छेलाई घुर्क्याउन र थर्काउनको लागि राम्रो हतियार बनेको छ– "ब्लक" । #block
Like
Love
Wow
13
3 Comments 0 Shares 195 Views 0 Reviews