सञ्जय लामा र रोश्ना लुङ्वाको ‘ज्यान मैच्याङ’ सार्वजनिक
https://www.murchungatv.com/archives/12912
#MurchungaTV #ChandraGhalan #TamangSongs
सञ्जय लामा र रोश्ना लुङ्वाको ‘ज्यान मैच्याङ’ सार्वजनिक https://www.murchungatv.com/archives/12912 #MurchungaTV #ChandraGhalan #TamangSongs
WWW.MURCHUNGATV.COM
सञ्जय लामा र रोश्ना लुङ्वाको ‘ज्यान मैच्याङ’ सार्वजनिक
मकवानपुर, २८ भदौ । गायक सञ्जय लामा र गायिका रोश्ना लुङ्वाको आवाजमा नयाँ तामाङ सेलो गीत ‘ज्यान मैच्याङ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ‘जिग्मे मिडिया’ को अफिसियल युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको हो । विश्व दोङको शब्द तथा संगीतमा तयार भएको गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन् ।
Like
Love
18
4 Comments 0 Shares 182 Views 0 Reviews