रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च, ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम यसमा जनताको पसिना छ, हरेक बालुवा, गिट्टी, इँटामा उहाँहरुको योगदान छ, त्यसैले अब यसको दायित्व राज्यले लिनुपर्छ ।– सीताराम कट्टेल (धुर्मुस)   काठमाडौँ — गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम...
Like
Love
Angry
Sad
46
13 Comments 2 Shares 496 Views 0 Reviews