डेस्कटप वा ल्यापटप सुरक्षित रूपमा प्रयाेग गर्न जान्नैपर्ने कुरा
काठमाडौं । आजको जमानामा ल्यापटप र डेस्कटप कम्प्युटर सामान्य बनिसकेको छ । ‘वर्क फ्रम होम’ को संस्कृति विकास भइरहँदा अझ यसको प्रयोग र माग बढ्दो छ ।   वास्तवमा कार्यालयकाे काम नै ल्यापटप /कम्प्युटरबाट हुनाले यसकाे सुरक्षाामा विशेष ध्यान दिनुपर्छ । यी उपकरणभित्र हाम्रा महत्वपूर्ण डेटा हुन्छ । यसैबीच दूरसञ्चार क्षेत्रकाे नियामक नेपाल दूरसञ्चार प्राधिकरणले डेस्कटप तथा ल्यापटपलाई...
Like
Love
9
1 Comments 0 Shares 366 Views