#School_Open
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आज देखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको छ । विद्यालय खोलेको पहिलो दिन भएकाले छिटफुट विद्यार्थी मात्र विद्यालय आएको विद्यालयले जानकारी दियो । त्यसैगरी भक्तपुर नगरपालिकाले भने विद्यालय कहिलेदेखि खोल्ने भन्ने विषयमा आधिकारिक निर्णय गर्न सकेको छैन । केही दिनमा नै सरोकारवाला र स्वास्थ्य विज्ञको छलफल र आन्तरिक सहमतिमा विद्यालय खोलिने नगरपालिकाले जानकारी दियो ।
#School_Open‼️ भक्तपुरको सूर्यविनायक नगरपालिकाले आज देखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको छ । विद्यालय खोलेको पहिलो दिन भएकाले छिटफुट विद्यार्थी मात्र विद्यालय आएको विद्यालयले जानकारी दियो । त्यसैगरी भक्तपुर नगरपालिकाले भने विद्यालय कहिलेदेखि खोल्ने भन्ने विषयमा आधिकारिक निर्णय गर्न सकेको छैन । केही दिनमा नै सरोकारवाला र स्वास्थ्य विज्ञको छलफल र आन्तरिक सहमतिमा विद्यालय खोलिने नगरपालिकाले जानकारी दियो ।
Like
3
0 Comments 0 Shares 3 Views