शेयर बजार सङ्ग मिल्ने
50000 को कट्टु
बजारमा एउटाले कट्टु बेच्दै रैछ ।

'लौ, लिनुस हजुर ५० हजारको कट्टु, लौ आयो महंगो कटटु'

मान्छेको भिड जम्मा भएछ , आधा लाख पर्ने कट्टुको बिशेषता बुझ्न ।

एकजनाले सोधेछ - ' हैन के छ यो कट्टुमा र यस्तो महंगो मोल तिर्नलाई ?'

'लाएर त हेर्नुस, अनि थाहा हुन्छ यसको कमाल' पसलेले भनेछ ।

त्यो मान्छेले हिम्मत गरेर किनेछ । 'अब त भन्नुस यसको बिशेषता' उसले सोधेछ ।

'कट्टु लाएर उ त्यो परको पाँच तल्ले घरको छानामा चढ्नुस' पसलेले भनेछ ।

कट्टु किन्ने ग्राहकको मन तुलबुल तुलबुल भएछ। पक्कै यो सुपरम्यानवाला कट्टु हुनुपर्छ । उसले सोचेछ - यो लगाएपछी पक्कै उडिन्छ होला ।

कट्टु लाएर उ घरको छतमा पुगेछ र पसलेलाई सोधेछ ' दाइ म छतमा पुगे , खै के गर्ने अब ?'

'अब त्यहाँबाट हाम फाल्नुस'

अब चाहिँ त्यो ग्राहकलाई आफू सुपरम्यान भएको ढुक्क भएछ । कट्टु लाएर सरर उडिन्छ भन्ने मख्ख पर्दै उ छतबाट हाम्फालेछ ।

एकैछिनमा बिचरो भुइँमा बजारिएर आन्द्राभुंडी छताछुल्ल भएछ ।

मान्छेको भिडले आक्रोशित हुँदै पिट्न खोजेपछी पसलेले भनेछ -
'देख्नुभो मान्छे धुलोपिठो भो तर कट्टु केही भएन'

#copied
शेयर बजार सङ्ग मिल्ने 50000 को कट्टु 😅😅😂😂 बजारमा एउटाले कट्टु बेच्दै रैछ । 'लौ, लिनुस हजुर ५० हजारको कट्टु, लौ आयो महंगो कटटु' मान्छेको भिड जम्मा भएछ , आधा लाख पर्ने कट्टुको बिशेषता बुझ्न । एकजनाले सोधेछ - ' हैन के छ यो कट्टुमा र यस्तो महंगो मोल तिर्नलाई ?' 'लाएर त हेर्नुस, अनि थाहा हुन्छ यसको कमाल' पसलेले भनेछ । त्यो मान्छेले हिम्मत गरेर किनेछ । 'अब त भन्नुस यसको बिशेषता' उसले सोधेछ । 'कट्टु लाएर उ त्यो परको पाँच तल्ले घरको छानामा चढ्नुस' पसलेले भनेछ । कट्टु किन्ने ग्राहकको मन तुलबुल तुलबुल भएछ। पक्कै यो सुपरम्यानवाला कट्टु हुनुपर्छ । उसले सोचेछ - यो लगाएपछी पक्कै उडिन्छ होला । कट्टु लाएर उ घरको छतमा पुगेछ र पसलेलाई सोधेछ ' दाइ म छतमा पुगे , खै के गर्ने अब ?' 'अब त्यहाँबाट हाम फाल्नुस' अब चाहिँ त्यो ग्राहकलाई आफू सुपरम्यान भएको ढुक्क भएछ । कट्टु लाएर सरर उडिन्छ भन्ने मख्ख पर्दै उ छतबाट हाम्फालेछ । एकैछिनमा बिचरो भुइँमा बजारिएर आन्द्राभुंडी छताछुल्ल भएछ । मान्छेको भिडले आक्रोशित हुँदै पिट्न खोजेपछी पसलेले भनेछ - 'देख्नुभो मान्छे धुलोपिठो भो तर कट्टु केही भएन'🤣😂🤣😂🤣😂🤣😂🤣😂 #copied
Like
Yay
2
0 Comments 0 Shares 31 Views 0 Reviews