https://ekantipur.com/news/2021/09/24/163245227163037810.html
https://ekantipur.com/news/2021/09/24/163245227163037810.html
EKANTIPUR.COM
सावधान ! अरू कसैले बैंकबाट पैसा ननिकालोस्
देवकुमारी कामीलाई १० कक्षामा पढ्ने १४ वर्षीय छोराले सोध्यो, ‘मम्मी तपाईंको मोबाइलमा म्यासेज आयो ?’ उनले म्यासेज बक्स चेक गरिन् । भर्खरै आएको म्यासेजमा एउटा कोड नम्बर थियो । छोराले मागेपछि उनले त्यो नम्बर दिइन् । त्यसपछि जे भयो त्यो उनले सोचेसम्झेको कुरा थिएन । एउटै म्यासेजले देवकुमारीलाई रामेछापको सदरमुकामदेखि झन्डै ३३ किमिको दूरीमा रहेको साँघुटारस्थित गाउँबाट हतार–हतार काठमाडौं आउनुपर्ने बनाइदियो ।
Like
Love
8
0 Comments 0 Shares 130 Views