यति बेला नेपाल राष्ट्र बैंक र बीमा समितिले तय गरेका बाटाहरू एकै देखिएका छन्। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई हकप्रद मार्फत पूँजी वृद्धिमा रोक लगाएको छ।

उता बीमा समितिले पनि त्यही बाटो समाएको छ। उसले पनि बीमा कम्पनीहरूको हकप्रद निष्कासनलाई रोकेको छ।

यति बेला नेपाल राष्ट्र बैंक र बीमा समितिले तय गरेका बाटाहरू एकै देखिएका छन्। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई हकप्रद मार्फत पूँजी वृद्धिमा रोक लगाएको छ। उता बीमा समितिले पनि त्यही बाटो समाएको छ। उसले पनि बीमा कम्पनीहरूको हकप्रद निष्कासनलाई रोकेको छ।
Like
3
0 Comments 0 Shares 85 Views 0 Reviews