बढ्दै छ टिकटक क्रेज, सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे
काठमाडौं । भिडिओ शेयरिङ एप टिकटकका मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब नाघेका छन् । विश्वका विभिन्न देशमा भोगिरहेको प्रतिबन्ध र अवरोधबीच कम्पनी यो आँकडा पार गर्न सफल भएको हो ।   बजारमा स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, पिनट्रेस्ट, युट्युवजस्ता कम्पनी टिकटकजस्तै फिचर उपलब्ध गराएर प्रयोगकर्ता तान्ने होडमा छन् । जसले कम्पनीलाई थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएको छ । तर, पनि टिकटक आफ्नो...
Like
Love
Haha
11
3 Comments 0 Shares 438 Views 0 Reviews