हामी सनातन हिन्दुहरुकाे महान चाड दशैं हराउने जोखिम देखिन थाल्यो
एक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो । गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै हुन्थ्याे। छत माथिबाट रंङ्गिचङ्गी चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ...
Like
5
0 Comments 0 Shares 522 Views