वेबसाइटबाट पनि लिन सकिने भयो नागरिक एपको सेवा
काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ शुरु  भएको नागरिक एपको सुविधा अब वेबसाइटमा समेत उपलब्ध भएको छ । यसअघि आईओएस र एन्ड्रोइडमा मात्र रहेको यो एप अब नागरिक एपको वेबसाइटमा समेत आएको हो । यद्यपि औपचारिक रुपमा वेबसाइटको सेवा सार्वजनिक भएको घोषणा भने भएको छैन । यसका लागि प्रयोगकर्ताले नागरिक एपको वेबसाइटमा गएर माथि दायाँतर्फ रहेको वेब एपमा क्लिक...
Like
Love
8
0 Comments 0 Shares 360 Views