होटेलमा क्यामेरा लुकाइएको छ कि छैन, थाहा पाउने सजिलो तरिका
काठमाडौं । यात्रामा जहिल्यै जोखिमको कुरा जोडिएर आउँछ । हामीले होटेलहरूमा क्यामेरा लुकाएर राख्ने गरिएका कुरा धेरै सुन्दै आइरहेका छौँ । यसले गर्दा कहीँ कतै भ्रमणमा जाँदा तपाईंले पनि होटलमा कतै क्यामेरा लुकाएर राखेको छ कि भन्ने त पक्कै पनि सोच्नु भएको होला ।   यो समस्याको समाधानको लागि एक साइबर सुरक्षा विज्ञले एउटा उपाय दिएका छन्, जसको सहयोगमा होटलका कोठाहरूमा क्यामेरा लुकाएर राखेको छ कि छैन...
Like
Love
9
0 Comments 0 Shares 418 Views 0 Reviews