#COVID19 डेल्टा भेरियन्ट सम्बन्धी जानकारीः

के यो भेरियन्ट बढी संक्रामक छ?
डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामख रहेको पाइएको छ। तर अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरूबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।

के कोभिड-१९ विरुद्धको खोपहरू डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्?
छन्। यी खोपहरूले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछन्।

के बालबालिकालाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ?
यो भेरियन्टले विशेष गरी बालबालिकालाि संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरूमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ।
#COVID19 डेल्टा भेरियन्ट सम्बन्धी जानकारीः के यो भेरियन्ट बढी संक्रामक छ? डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामख रहेको पाइएको छ। तर अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरूबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ। के कोभिड-१९ विरुद्धको खोपहरू डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्? छन्। यी खोपहरूले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछन्। के बालबालिकालाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ? यो भेरियन्टले विशेष गरी बालबालिकालाि संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरूमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ।
Like
3
0 Comments 0 Shares 622 Views 0 Reviews